एनआरएन युकेले मनायो नारी दिवस

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आइतबार राष्ट्रिय अन्तरराष्ट्रिय महिला अधिकारकर्मीहरुको उपस्थितिमा अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । कार्यक्रमका वक्ताहरुले महिला समानता र जागरूकताका लागि कटिवद्ध रहन सुझाउंदै समयको परिर्वतनसंगै महिला सशक्त हुंदै गएपनि उनीहरुमाथि हुने हिंसा कायमै रहेको औंल्याए । हरेक वर्ष मार्च ८ का दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउने … Continue reading एनआरएन युकेले मनायो नारी दिवस